रविन्द्र मिश्रद्धारा नैतिकताको आधारमा पदबाट राजीनामा, हारेका धनुषाका चारै अध्यक्ष मौन
उनले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










