प्रमुख समाचारमतदाता नामावली सङ्कलन स्थगित, चुनावको तयारीमा आयोग
न्यूज ब्यूरो, काठमाडौं। निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसा
४ वर्ष अगाडि · प्रमुख समाचार











