प्रमुख समाचारमधेशी, धोती भन्दै अपमानजनक गाली गरेकोलाई कारवाहीको लागि मधेशी आयोगको एक्सन
अध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरूले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरू प्रति आफू सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










