प्रमुख समाचारप्रादेशिक अस्पतालमा डाक्टरहरु दलाली गरेर आफ्नो नीजि क्लीनिकमा विरामी सार्दैछः यादव
अनुगमनका लागी जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाम उपमहानगरपलिकाको एक जना प्रतिनिधि त्यस्तै जनस्वस्थय कार्यालयबाट एक जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यलयबाट एक जना प्रतिनिधि लगायतका संस्थाहरूवाट एक जना एक जना प्रतिनिधिहरुको सहयोगमा अनुगमन गराइ माफ्दनड बिपरित रहेको क्लिनिक र अस्पतालहरुलाइ आवश्यक कारवाहीको लागि गुहार लगाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










