मनोरञ्जनमैथिली भाषाकै सबैभन्दा महँगो म्यूजिक भिडियो 'बडा ब्यूटीफुल' सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको गीती म्युजिक भिडियो ‘बडा ब्यूटीफुल’ सार्वजनिक गरिएको छ । म्युजिक भिडियो निर्माण टिमले बुधबार सिरहाको गोलबजारस्थित एबी मलमा पत्रकार सम्मेलन गरी उक्त गीत तथा भिडियो रिलिज गरेको हो । गीतका गायकसमेत रहेका अमर रकले निर्माण गरेको यो गीत न्यू मैथिली सङ्ग २०२० नामक यू
६ वर्ष अगाडि · मनोरञ्जन











