क्राईम ब्यूरोवीरगँजका डाक्टर यादवले आफ्नै श्रीमतिलाई कुटदाकुटदै मारे !
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँजका एक cले आफ्नै पत्नीलाई कुटदाकुटदै ज्यान लिएका छन् । वीरगन्जको नारायणी अस्पतालमा कार्यरत वीरगन्ज २० हपतगन्जका थाइराइड रोग विशेषज्ञ सचितानन्द यादवको कुटाईबाट उनको पत्नी ४५ वर्षीया सुनीता यादवको ज्यान गएको हो । सुनितालाई उनका पति सचितानन्द याद
७ वर्ष अगाडि · क्राईम ब्यूरो











