क्राईम ब्यूरोयो कस्तो समाज : जानकी मेडिकलदेखि कमला नदिसम्मको विरुवा एकैरातीमा कसले काटे ?
न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण जोगाउनको लागि पर्यावरण अभियानीहरुले दिनरात महिनेत गरेर आम जनताको लागि खटिरहेको बेला धनुषामा विध्वंश मच्चाएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ मा पर्ने जानकी मेडिकल कलेजदेखि कमला नदीसम्म लगाइएको आँपको विरुवा काटिदिएपछि अभियानीहरु सहित त्यही समाजका अगुवा
७ वर्ष अगाडि · क्राईम ब्यूरो











