क्राईम ब्यूरोबैँकको कर्मचारी हुँ भनी बैँकबाट वृद्ध महिलाको वृद्धभत्ता निकालेर भाग्ने यादव पक्राउ
बैँकलाई यो कुरा जानकारी गराएपछि सिसिटिभी फुटेजको आधारमा उनको हुलिया खोज तलास गर्दै जाँदा कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट उनलाई पक्राउ गरिएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो









