क्राईम ब्यूरोसिरहा मिर्चैयाका यी युवकमाथि 'ब्लैकमेल' को उजुरी, युवतिहरुलाई 'हनिट्रयाप' पारेको आरोप
फेसबुकहरुमा नयाँ नयाँ फेक आईडी बनाएर आफू लगायत अन्य युवति, किशोरीहरुलाई समेत सोही तरिकाले प्रेमजालमा फँसाएर ब्लैकमेल गर्ने गरेको आरोप छ । उनले अहिले पनि दर्जनौ युवति किशोरीहरुलाई फँसाएर यही हर्कत गरिरहेको आरोप छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










