देश कालजनकपुरबाट उडेको बुद्ध एयरको प्लेनमा धुँवा देखिएपछि...
यस प्रकारको खराबी आउनु सामान्य कुरो रहेको बताउँदै उनले यसको कारणले भयभीत हुनुपर्ने आवश्यकता नरहेको उनले प्रष्ट पारे । समयमै चेकजाँचमै समस्या फेला परेकोले सम्भावित दुर्घटनाबाट विमान जोगिएको बताइएको छ ।
३ वर्ष अगाडि · देश काल











