सुन काण्ड प्रकरणमा ६ जना पक्राउ
मोटरपार्ट्सको स्पेयर पार्ट्सको रूपमा मिसाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधबार विभागबाट गठित स्पेसल टास्क फोर्सले उक्त सुन बरामद गरेको हो। बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिए पनि यसको यकिन परिमाणबारे विभागले आज जानकारी गराउने तयारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल











