देश कालमेडिकल व्यावसायी दुर्गा प्रसाईमाथि कुटपिटको प्रयास
आफूमाथि हातपात प्रयासपछि प्रसाईले फागुन १ पछि कडा आन्दोलन चलाउने बताए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताए। उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरे। प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताए।
२ वर्ष अगाडि · देश काल










