देश कालडाक्टर रँजीत यादवलाई क्षतिपूर्ति दिन मानव अधिकार आयोगको सिफारिस
नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई पठाएपछि उनी सक्कली डाक्टर साबित भएका थिए । मानव अधिकार आयोगले यादवलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस गरेको हो ।
२ वर्ष अगाडि · देश काल










