देश कालमधेशबाट काँग्रेसका आनन्द ढुँगानासहित राष्ट्रिय सभाका सदस्यहरुले लिए सपथ
मधेश प्रदेशबाट राष्ट्रियसभाको लागि निर्वाचित भएका आनन्द ढुँगानासहित रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले सपथ लिएका हुन् ।
२ वर्ष अगाडि · देश काल











