देश कालईटहरीको बुढी खोलामा डुबेर युवतीको मृत्यु
चन्दन रौनियार | सुनसरी, २० जेठ । सुनसरीको ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ। इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना रा
८ वर्ष अगाडि · देश काल











