देश कालधनुषाधाममा एक दाहाललाई विदाई, अर्का दाहाललाई स्वागत
न्यूज ब्यूरो, धनुषा । ईलाका प्रहरी धनुषाधाममा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रकाश दहाललाई शुक्रवार बिदाई गरेका छ्न् । स्थानीय जनप्रतिनीधि, शुभचिन्तक सहितको उपस्थितिमा एक कार्यक्रमबीच दाहाललाई भव्य विदाई गरिएको छ भने उहाँको स्थानमा रौतहटको चन्द्र निगाहपुरबाट आएका अमिर कुमार दाहाललाई भव्य स्वा
७ वर्ष अगाडि · देश काल











