देश काललोकसेवा पढने विद्यार्थीहरुले मुख्यमन्त्री यादवलाई दिए चेतावनी
विद्यार्थीहरूको भनाइअनुसार देशका अन्य प्रदेशहरूले स्वास्थ्य क्षेत्रका लागि लोक सेवा आयोगमार्फत नियमित रूपमा विज्ञापन प्रकाशन गरिरहेका छन्। तर मधेश प्रदेश सरकारले यस विषयमा अहिलेसम्म आवश्यक ध्यान नदिएकोप्रति उनीहरूले दुखेसो पोखेका छन्।
११ महिना अगाडि · देश काल










