देश कालएसईई : परीक्षा रद्द-स्थगित गरिएको भन्दै परीक्षार्थीले आगो बाले !
न्यूज ब्यूरो, सिरहा । एसईई परीक्षा २०७५ को लागि प्रदेश नं. २ को आठवटै जिल्लाका परीक्षा रद्द गरिएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । चरणवद्ध रुपमा प्रश्नपत्र आउट हुन थालेपछि प्रदेशभरिकै विज्ञान विषयको परीक्षा रद्द गरिएको छ भने शुक्रबार हुने भनिएको समाजिक विषयको प्रश्नपत्र समेत एक दिन अगावै बा
७ वर्ष अगाडि · देश काल










