देश कालकोरोना संक्रमित युवतीसँग नेपाल आएकाहरुको खोजी थालियो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमित युवतीसँग चैत ४ मा कतार एयरको फ्लाइट नम्बर ब्यूआर ६५२ विमानमाफृत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको छ । फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अन्य यात्रुको खोजी सुरु भएको हो । प्रहरीले अध्यागम
६ वर्ष अगाडि · देश काल











