देश कालयानको अगुवाईमा पर्यावरण शहिदन दिलिप महतोको छैठौँ श्रद्धाञ्जली कार्यक्रम काठमान्डौँमा
श्रद्धाञ्जली कार्यक्रममा दिलिप महतोका बहिनीहरू, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, मधेस लाइब्रेरीका संरक्षक आभास गुरु, ब्लड फर नेपालका सरोज महतो, कुश्वाहा समाजका केन्द्रीय अध्यक्ष राकेश सिंह, बिटु मिश्र, भोला भट्टराई, राज सिंघानिया लगायत दर्जनौं युवाहरूको उपस्थिति रहेको थियो।
९ महिना अगाडि · देश काल










