देश कालउदयपुरमा कोरोना संक्रमित २४ पुगे, जिल्ला सिल गरियो
न्यूज ब्यूरो, उदयपुर । प्रदेश १ सरकारले पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको हटस्पट बनेको उदयपुर जिल्लामा सील गर्ने निर्णय गरेको छ । प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो । उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर न
६ वर्ष अगाडि · देश काल










