देश कालसँसदहरुको सपथ चैत्त १२ गते, आफ्नै सँस्कृति र भाषामा सपथ लिन पाउने
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
६ महिना अगाडि · देश काल











