देश कालवडादेखि प्रदेश समितिका सदस्यहरुलाई काठमान्डौं उपस्थित हुन नेकपा माओवादी केन्द्रको सर्कुलर
यसका साथै, माओवादी केन्द्र निकट मजदुर सँगठन, किसान, महिला, आदिवासी जनजाती, पेशाकर्मी, युवा सँगठन, विद्यार्थी सँगठन, दलित सँगठन सहित विभिन्न मोर्चाबाट पनि उपस्थित हुन सर्कुलर जारी गरिएको हो ।
५ वर्ष अगाडि · देश काल











