देश कालबुहारीलाई मट्टितेल छर्केर आगो लगाउने ससुरा ७ बर्षपछि पक्राउ
हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४० समाचार
देश कालहनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेस मँच नेपालका केन्द्रीय महासचिव निमेश कर्णद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महासँघको विधानलाई अटेर गरी केन्द्रीय समितिले जिल्ला शाखाहरुको अधिकारलाई समेत कुण्ठित गरेको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · देश काल
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालफैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालस्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा युवा बिशेश्वर मण्डल ,अरुण मण्डल ,बिनोद यादव,बिन्दल यादव ,सुदिप यादव, लगायतका युवाहरुले बिशेष सहयोग गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालतराई मधेशको १४ वटा जिल्लाको प्रतिनीधि सहभागी भएको सो अधिवेशनबाट १६ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालहात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालसांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडा (Deuda) को अभ्यास गराइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
योभन्दा अगाडि पनि निजगढमा लागुऔषध प्रयोगका विषयमा झगडा हुँदा आफ्नै सहपाठीलाई हत्या गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालसामाजिक कार्य दिवसको अवसरमा खुल्ला छलफल कार्यक्रमको आयोजना संगै युवालाई बहस तथा पैरविमा जोड्ने तथा युवालाई थप सचेत र चेतना अभिवृद्धि गर्ने बारे उप्रेती बताए।
५ वर्ष अगाडि · देश काल