देश कालअब कुनै सरकारी अफिसमा भ्रष्टाचार भए त्यसको जिम्मेवार हाकिम हुने
अर्यालले मन्त्रालय, आयोग, कार्यालय र मातहतका निकायहरूबाट सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता र आचरणगत सुधार सुनिश्चित गर्न निर्देशन दिएका छन्।
६ महिना अगाडि · देश काल











