देश कालसोनमा गाउँपालिकाको बेतिथिः जलेश्वरदेखि जनकपुरसम्म एकै जनाको भ्रमण भत्ता सवा ६ लाख
त्यसमा भुक्तानी लिने मिडिया वा सँस्थाहरुको कुनै गलती नभएपछि भुक्तानी गर्ने कर्मचारीको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा भएको छ । कर्मचारीले बील लिने बेलामा नै प्रक्रिया नपुरयाएको कारण रकम बेरुजु गरिदिएको हो ।
५ वर्ष अगाडि · देश काल









