देश कालपौडी खेल्ने क्रममा पैनीमा डुबेर एक पुरुषको मृत्यू
उक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
५ वर्ष अगाडि · देश काल









