देश कालभ्रष्टाचार विरुद्ध ईन्जिनीयरको अगुवाईमा आन्दोलन
उनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४२ समाचार
देश कालउनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश कालजनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।
४ वर्ष अगाडि · देश काल
देश कालमन्त्री परिषदको मँगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश जनलोकपाल गठन भएपनि अहिलेसम्म कर्मचारी मात्र भर्ना गरी कुनै पनि कार्य त्यस्तो नगरेको देखिएको छ । प्रदेशका मन्त्रीहरुले आफ्नो मान्छे पाल्नको लागि मात्र लोकपाल गठन गदैै कामै नगरी तलब खुवाउने योजना बनाएको आरोप पनि छ ।
४ वर्ष अगाडि · देश काल
देश काल“सिके राउत र उनका कार्यक्रतसहरुले समाजमा द्वन्द्व निम्त्याउन गरिरहेको गतिविधिहरू प्रति गृहमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग गर्दछौ।”– गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउक्त ज्ञापनपत्र जनमत पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (धनुषा) मा बोधार्थ पठाएको छ।
४ वर्ष अगाडि · देश काल
देश कालशिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री राउतले भने ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
४ वर्ष अगाडि · देश काल
देश कालशनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
४ वर्ष अगाडि · देश काल
देश कालविभिन्न जिल्लामा रहेको सहकारीको निगरानीको लागि नेता साहलाई प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि नेता साह तत्कालिन राजपाबाट केन्द्रीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालपासवानले डा. सिके राउत र उनका पार्टीका कार्यकर्ताहरुले देखाएको साहसलाई सबैले साथ दिनुपर्ने धारणा राखे । जनकपुरमा ईन्जिनीयरहरुले डा. राउतको विरोधमा प्रदर्शन गरेको सन्दर्भमा पासवानले उनीहरु पनि भ्रष्ट र भ्रष्टाचारीको पोषक मात्र नभएर कुनै पार्टीको कार्यकर्ता भएर जुलुस गरेको हुनुपर्ने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालपत्रकार गुप्ताको असमायिक मृत्यूले पत्रकारिता जगतलाई अपूर्णिय क्षति भएको भन्दै प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले समेत शोक जनाएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालकुर्शीमा बसेका कुशवाहाले उनीहरुसँग चर्केर बोलेपछि आक्रोसित युवाहरुले उनलाई कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको थियो । सोको चौतर्फी आलोचना भएको थियो ।
४ वर्ष अगाडि · देश काल