देश कालसर्लाहीको हरिपुर्वा वडा नं. ८ सभापतिमा राय सर्वसम्मत
सोही वडाको लागि क्षेत्रीय प्रतिनीधिमा महेश यादव, राम लखन दास, सियाराम राय, विन्देश्वर राय लगायत १५ जनालाई चयन गरिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४२ समाचार
देश कालसोही वडाको लागि क्षेत्रीय प्रतिनीधिमा महेश यादव, राम लखन दास, सियाराम राय, विन्देश्वर राय लगायत १५ जनालाई चयन गरिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनको पार्थिव शरिरलाई नेपाल झिकाउँदै जनमतका नेता मण्डलले विदेश जाने वा बस्ने नेपालीहरुसँग कुनै पनि कम्पनीमा अवैद्यानिक (ईलिगल) भई काम नगर्न आग्रह गरे । उनले कम्पनी र देशको नियम बमोजिम नै कुनै पनि कम्पनीमा काम गरे परेशानी नहुने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेस निर्वाचन तालिका अनुसार आईतबार नै सहमतिको प्रयास नभएपछि सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने रहेको छ । सो अनुसार आज निर्वाचन प्रक्रिया हुने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयद्यपि सो रकम फिर्ता गर्न मुख्यमन्त्री कार्यालयले कुनै चासो देखाएन् । यस अघि पनि मुख्यमन्त्रीले कार्यविधि मिचि आफ्ना जिल्लाका नेता कार्यकर्ताहरुलाई ठूलै रकम वितरण गरेका थिए । उनी आफ्ना निकटका लागि नै सो कोष बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालअधिवेशनको लागि जिल्ला सह–इन्चार्ज झल्कु यादव , जिल्ला अध्यक्ष दिपक यादव , शहिदनगरका माओवादी नगर अध्यक्ष तनुकलाल यादव, उपाध्यक्ष क। सुरेश कापर , सचिव राम किशोर पासवान, वाईसिएलका केन्द्रिय सदस्य सरोज यादवको विषेश उपस्थितिमा समिति सर्व सहमतिले चयन गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोन महरा लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालविगतदेखि नै नेपाली काँग्रेसमै सक्रिय भएर पार्टीप्रति देखाएको वफादारी तथा कार्यसम्पादनको आधारमा उनलाई क्षेत्रीय सचिवको जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · देश काल
यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालदक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको उहाँको भनाइ छ ।
४ वर्ष अगाडि · देश काल