देश कालजनमतका उपाध्यक्ष कुशवाहा सहित पक्राउ परेका सबैजना रिहा
ई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहिसकेका कुशवाहा मूलधारको राजनीतिमा कदम राखेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४२ समाचार
देश कालई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहिसकेका कुशवाहा मूलधारको राजनीतिमा कदम राखेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसाथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालकिसानको हकहितको लागि थालेको आन्दोलनमा सप्तरीकी महिलाहरुले पूर्ण समर्थन जनाउँदै पक्राउ गरिएका ५ जनालाई रिहाईको लागि प्रहरी कार्यालय घेरेकी हुन् । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग गरेकी हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालडा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्यालाई मुद्दा बनाएर चरणवद्ध आन्दोलन गरिरहेका छन् । किसानहरुको हकहितको लागि जनमत पार्टीले नै कम्यूनिष्टपछि पहिलो पटक आन्दोलन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही कार्यक्रम अनुसार विहिबार (आज) १५ गतेदेखि तराई मधेशका जिल्लाहरूमा पूर्व पश्चिम राजमार्ग दिवा–कालको लागि अनिश्चित्कालीन् बन्द गर्ने र तराई मधेशका जिल्लाहरूमा संघीय मन्त्रीहरू उपस्थित रहने कार्यक्रमहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालनगर प्रमुख गोईतले आफू पार्टीको कार्यले बाहिर रहेको र नगरपालिकामा भएको तालाबन्दी बारे आफूलाई थाहा नभएको बताए । उनले भने,–“तपाईले अहिले फोन गर्दा तालाबन्दी भएको सुने, तर यथार्थ थाहा छैन ।”
४ वर्ष अगाडि · देश काल
देश कालतरुण दलका नेता कार्यकर्ता र पदाधिकारीहरुको कारण आफू नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएको बताउँदै आफू निष्ठा र ईमान्दारितका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ। गुरुँग समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहिबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकाठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले डीनलाई चेक सम्बन्धी र खाता सम्बन्धी जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको तथा मेसेज गर्दा पनि कुनै जवाफ नदिएपछि विद्यार्थीहरु आक्रोसित भई तोडफोडको चेतावनी सहित क्याम्पस चिफलाई नै थुनेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालपक्राउ परेका व्यक्तिको रिहाईको लागि गएको चार दिनदेखि जनमत पार्टीले सिरहामा चक्काजामको आह्वान गर्दा जिल्लाको परिस्थिति असामान्य बनेको छ । किसानहरूको समर्थनमा जनमत पार्टीले बन्द आव्हान गरेको र बन्दमा सर्वसाधाणको सवारी तोडफोड, आगजनीदेखि प्रहरीसँग पटक पटक झडप भएको थियो ।
४ वर्ष अगाडि · देश काल