देश कालकाँग्रेसको धनुषा सभापतिको लागि मेयर पँजीयारको उम्मेदवारी घोषणा
पुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४२ समाचार
देश कालपुष २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रिय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
४ वर्ष अगाडि · देश काल
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रबीच मधेस प्रदेशमा सहमति भइसकेकाले अन्य दलका मधेसी मानसिकता भएका प्रदेशसभा सदस्यहरु यस नाम तर्फ समर्थन जनाउन लचिलो भएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रदेश नम्बर २ सहित देशको विभिन्न ठाउँमा किशोरी, युवतिमाथि एसिड आक्रमण भएको घटनाहरु छन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थि नै आरती साहमाथि पनि एसिड आक्रमण भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालयादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालविदेह नगर पालिकामा सार्वजानिक पोखरी ७२ वटा छन् एउटा पोखरी ५ देखी १० लाख सम्म बार्षिक ठेक्का लाग्छ तर नगर कोषमा १०० रुपैया पनि जम्मा भएको छैन् । नगर प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकिय अधिकृत संजिव कुमार साह र केही वडा अध्यक्षहरु मिलिजुली करिव रु.५ करोड भन्दा वदि भ्रष्टाचार गरेको भनेर मुद्दामा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका मित्र प्रसाद काफ्लेलाई दुधौली सरुवा भएपछि अर्को व्यवस्था नहुन्जेलसम्म यादवलाई निमित्तको जिम्मेवारी तोकिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालअरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
४ वर्ष अगाडि · देश काल
शुक्रबारसम्म विद्यालय बन्द हुने तथा २४ गते शनिबार नै पर्न गएकोले आगामी आईतबारदेखि मात्र विद्यालयहरु सँचालन गर्न गराउन सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरेद्धारा हस्ताक्षरित सो सूचनामा भोलीदेखि सबै विद्यालय बन्द रहने जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा नेता यादवले डिआईजीले उनलाई निलम्बन गर्ने प्रतिक्रिया दिएको बताएका छन् । न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीको क्रममा नेता यादवले उनलाई विभागीय कारवाहीको लागि तीन दिनको समय मागेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालदुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालविगतमा मधेसका हउन् कि पहाडका ब्राह्मण जातिका हिन्दूमात्र पढ्ने गरेका विद्यालय अब सबै जातजातिको साझा ज्ञानकेन्द्र बनेको मटिहानी–७ कै बासिन्दा जिल्लाका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।
४ वर्ष अगाडि · देश काल