देश कालस्थानीय सरकारको चुनाव जेठ ४ गते !, चुनावमा १२ अर्ब रुपैयाँ खर्च हुने
आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।
४ वर्ष अगाडि · देश काल








