देश कालराजविराजमा भोली सार्वजनिक विदाको घोषणा
नगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालनगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ।
४ वर्ष अगाडि · देश काल
देश कालमधेश प्रदेशको अधिवेशनले समेत पुरानो समितिका अध्यक्ष रहेका राम भरोसी महतो नै अध्यक्षमा वैद्यानिकता पाएका छन् । जिबछ यादव नेतृत्वमा गत फाल्गुण १८ गते स्व घोसित प्रेस चौतारी नेपाल सिरहाको जिल्ला समिति अबैधानिक रहेको बिज्ञप्तीमा ठहर गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालडिएसपी विष्टका अनुसार आज साँझ पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम तिर जाँदै गरेको ना ३ ख ६९६४ नम्बरको ट्रक र विपरित दशाबाट भुस लोड गरेर आउँदै गरेको प्र १–०२–००१ ख ९०९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालजनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले दुवै प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटक रहेको बताउँदै उनले भने, “दुवै प्रदेशको समृद्धिको मुख्य अधार पर्यटन भएकाले पर्यटकीय करिडोर बनाउने आधार र सम्भावना पहिचान गर्ने र सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौँ ।”
४ वर्ष अगाडि · देश काल
निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालमहोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।
४ वर्ष अगाडि · देश काल
देश काल०७९ बैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ । ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालविश्व स्वास्थ्य सँगठनमार्फत विभिन्न स्वास्थ्य मिशन मा काम गरि विभिन्न देश र समाजको अनुभव बटुलेका डा. यादव राजनितिले समाजको समृद्धि र रोजगार श्रजना गर्न सकिने निर्णय गर्दै स्वच्छ राजनीति को लागी देशमा कुनै पार्टी नरहेको बेला जनमत पार्टीले स्वच्छ राजनीति गर्नको लागी बौद्धिक वर्गको लागी प्लेटफार्म तैयार गरी दिएको समेत मन्तव्यमा राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी, सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
नेपालमा तोला, तमु, सोनाम र ग्याल्बो गरी चारवटा ल्होछार मनाउने चलन छ । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बुधबार बाघ वर्ष शुरु भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल