देश कालझडपमा परी महिला प्रहरीको मृत्यू !
आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालआइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले भने, ‘देशभरिको स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ । ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने पार्टी माओवादी नै हो । त्यसैलै माओवादी आफनै तागतले स्थानीय चुनाब लड्छ ।
४ वर्ष अगाडि · देश काल
देश काल‘देश निर्वाचनमय बनिसकेको अवस्था छ । निर्वाचन आयोगले आफ्नो कार्य अगाडि बढाइसकेको छ । त्यसका लागि सुरक्षा व्यवस्था मजबुत पार्न कार्ययोजना बनेको छ’, उनले भने । उनका अनुसार १ लाख म्यादी प्रहरीसँगै नेपाल प्रहरीका ७० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् ।
४ वर्ष अगाडि · देश काल
देश कालघटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालशुक्रबार ग्रामिण भेकमा मनाईएको होली पर्वमा एकआध बाहेक कुनै पनि ठाउँमा डिजे निकालिएनन् । एसपी रजौरेले होलीमा डिजे निकालेर बजाए डिजे बाजा नै जफ्त गरिने प्रतिक्रिया दिएपछि डिजेबालाहरु डरले पनि डिजे निकालेनन् ।
४ वर्ष अगाडि · देश काल
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।
४ वर्ष अगाडि · देश काल
देश काल“धनुषाको लगभग हरे ईलाका प्रहरीमा ट्राफिक प्रहरी छ । प्रहरी चौकीहरुमा पनि ट्राफिक प्रहरी छ । उनीहरुले सडक सुरक्षाको लागि बाहिर निस्कनेछन् । जहाँ ट्राफिक हुँदैन त्यहाँ जनपद प्रहरीले निगरानी गर्नेछ ।”– एसपी रजौरेले भने ।
४ वर्ष अगाडि · देश काल
देश कालहामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालमानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसलाले प्रतिबादि रामजि पासमानलाई २२ बर्षको कैद सहित २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालधनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालशुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भइ ६ सय मत गन्दा आफ्नो समूह अधिकांश पदमा एकसय मतले अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेको लगायतका आरोप लगाउँदै उनले भने,‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तीव्रता नदिएको तथा प्रतिनिधिलाई जुनसुकैबेला बाहिर निकालिदिने गरेकाले मतगणनामा धाँधली भईरहेको नांगोझार भएको छ ।’
४ वर्ष अगाडि · देश काल
देश कालअन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित पूर्व केन्द्रीय सदस्य शम्भु लाल श्रेष्ठ ,मधेस प्रदेश उपसभापति एवम् मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिरका थिए ।
४ वर्ष अगाडि · देश काल