देश कालचुनावलाई लिएर बुथ परेको स्कूल तीन दिन बन्द गर्न सिफारिस
वैशाख ३० गते हुने निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी एवम् अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन परिसर तीन दिनसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखि पठाउने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल










