देश कालसिरहामा बज्यो हर्न
जनमत (हरन छाप) बाट त्रिभुवन साहले ७६१५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ६८१४ मत ल्याएका छन् । यो गणना विहान ७ः३० बजेसम्मको हो । निर्वाचन आयोगले कुल मत अपडेट गर्न बाँकी छ ।
३ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालजनमत (हरन छाप) बाट त्रिभुवन साहले ७६१५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ६८१४ मत ल्याएका छन् । यो गणना विहान ७ः३० बजेसम्मको हो । निर्वाचन आयोगले कुल मत अपडेट गर्न बाँकी छ ।
३ वर्ष अगाडि · देश काल
देश कालयसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको २५५७ मत रहेको छ भने हौरन छापको २५६९ मत रहेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालसिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालतेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।
३ वर्ष अगाडि · देश काल
देश कालअहिलेसम्म शहिदनगर नगरपालिकाको वडा नं. ३, ६, ७,८,९ र कमला नगरपालिकाको वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालस्वतन्त्र उम्मेदवार घिमिरेले अहिलेसम्म १७ हजार ७०० मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले १३ हजार २३० मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालतराई मधेशमा किरिया बस्ने किरिया पुत्र वा पुत्रीले घर बाहिर जान नपाउने विश्वास रहिआएको छ । उनले आफ्नो नेता छान्नको लागि मतदाताको अधिकारसहित देशको नागरिकको कर्तव्य हिसाबले किरिया बस्दा पनि मतदान गरेको बताए ।
३ वर्ष अगाडि · देश काल
देश कालकसले आगो लगायो भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । मतसहितको मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।
३ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै गरुडाको अमरपटी मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले दुई राउन्ड गोलि चलाएर स्थिती नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहिले बताएका छन्।
३ वर्ष अगाडि · देश काल
देश कालउनले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
३ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचन क्षेत्र १ मा पनि पाँच दलीय गठबन्धनले चुनावी सभा गरेका थिए । बिहीबार मध्य रातिदेखि प्रचारप्रसार बन्द हुँदै छन् । मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल