देश कालसर्लाहीको लखनदेही नदीमा यथाशिघ्र पुल बन्छः मन्त्री श्रेष्ठ
मलंगवा नवलपुर राजमार्ग सडक खण्डको कविलासी नपाको वडा नम्बर ७ अन्तर्गत पर्ने सिरसिया देखि वडा नम्बर ५ हुदै वडा नम्बर ४ लखनदेही नदीसम्म र वडा नम्बर १, २ पिपरिया देखि वडा नम्बर ५ हुँदै वडा नम्बर हेमपुर लखनदेही नदीसम्म रहेको बाटो हुदै दैनिक हजारौं संख्यामा सर्वसाधारणहरुको आवतजावत हुने गरेका छन । दैनिक हजारौंका संख्यामा आवतजावत हुने लखनदेही नदीका हेमपुर घाटमा पुल निर्माण नहुदाँ बर्षेनि बर्षायमा सर्वसाधारणहरु सास्ती खेप्दै आएको छ । स्थानिय सुरेश यादव, विरेन्द्र ठाकुर, पूर्व प्रधानाध्यापक रामनिवास साह, पत्रकार मनोज यादव, अनुसन्धानका
३ वर्ष अगाडि · देश काल










