देश कालमोरँगका प्रशासनले भन्यो–चाडपर्व, बिहे, धार्मिक कार्यक्रम, पार्टीउत्सवमा डिजे नबजाउनु
मोरँगका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोईरालाले जारी गरेको निर्देशनमा कुनै पनि धार्मिक कार्यक्रम, चाडपर्व, पार्टी उत्सव, विवाह समारोहमा डिजे नबजाउन आग्रह गरिएको हो । सुनसरी देवानगँजको घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरँगले अर्को सूचना जारी नभएसम्म यो निर्देशन लागू हुने जनाइएको छ ।
२ महिना अगाडि · देश काल











