आर्थिक ब्यूरोसिरहामा न्यूज ब्यूरोको अपरेशनः लुकाएर राखिएको ४० बोरा मल बरामद
अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशमा खटिएको टोलीका सदस्य इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष रायले मल बरामद गरिएको जानकारी दिएका छन्।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











