आर्थिक ब्यूरोपिपराको बजेट ४७ करोड बढी, गाउँपालिकामै आयूर्वेद अस्पताल सँचालन हुने
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकामै आयूर्वेद अस्पताल सँचालनको अवधारणा ल्याएको छ । बुधबार सम्पन्न भएको छैठौं गाउँसभाबाट आर्थिक वर्ष २०७७÷०७८का लागि ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरिएको हो । गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










