आर्थिक ब्यूरोसप्तरीकी बुहारीहरुलाई सिलाई मेसिन र हातेकल
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी जिल्लाकी केही बुहारीहरुलाई आय आर्जनको लागि हातेकल र सिलाई मेसिन प्रदान गरिएको छ । निरन्तर लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका अल्सँख्यक, सीमान्तकृत समुदायका आधा दर्जन परिवारलाई सिलाई मेसिन र हातेकल प्रदान गरिएको हो । समाजिक सँस्था सहज परियोजना अन्तर्ग
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










