आर्थिक ब्यूरोभारततर्फ लैजाँदै गरेको २०० बोरा मटर बरामद
सशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७८६ समाचार
आर्थिक ब्यूरोसशस्त्र प्रहरी बल ८ नम्बर गणबाट खटिएका प्रहरी टोलीले शहिदनगर नगरपालिका वडा नम्बर ६ स्थित हठीपुरबाट पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोघरमा रहेको ७० कुइनटल चामल, १२ कुइनटल दाल र ८०,००० नगदसहित जलेर नष्ट भएको घरधनी रामप्रकाश महतोले बताए । आगो लागेको देखेर गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएको थियो, त्यसपछि मात्र दमकल आएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउद्योगले गत वर्ष नै किसानको भुक्तानी दिने सहमति जनाएको भए पनि अहिलेसम्म उखुको बाँकी भुक्तानी नदिएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनुभयो । उद्योगले किसानको बाँकी भुक्तानी नदिएसम्म सो उद्योगलाई उखु नदिने बताएपछि गत वर्ष उद्योग सञ्चालनमा नआएको ठाकुरको भनाइ छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोपछिल्लो हरेक महिनाको अन्तिम हप्तामा नगरपालिकाले नै बिजुली बिल तिरी दिने उहाँले बताउनुभयो । नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको उहाँको भनाई छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए-३२० जहाजले काठमाडौँबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयसपालीको बजेटमा भौतिक पूर्वाधार विकास, शिक्षा विकास, कृषि तथा सहकारी विकास, सँचार क्षेत्र एवम् पत्रकारिता विकास सहित महिला, बालबालिका तर्फ बजेटलाई प्राथमिकीकरण गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोतस्करीमा संलग्न रहेकी खातुन र भन्सार छलीका कपडालाई पक्राउ गरी सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले कलैयामा नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटलको मन्त्री सोनलले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले होटलले जिल्लाम
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोटोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयस अघि निजगढ नगरपालिकाको क्षेत्रभित्र पर्ने लालबकैया र धन्सार खोलाबाट अवैध रूपमा उत्खनन, सङ्कलन गरी विभिन्न स्थानमा राखेको १३ हजार ८१४।७८ घनमिटर ढुङ्गा नगरपालिकाले जफत गरी ३६ लाख ९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसर्लाहीको बलरा नगरपालिका वडा नम्बर ८ स्थित सार्वजनिक सडकबाट पालले टेलरको भाग छोपी राखेको अवस्थामा ज.१ त २१७६ नम्बरको टेलर साहितको सोनालिका ट्याक्ट्ररबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका बिभिन्न किसिमका १० क्विन्टल ८८ किलो ग्राम पटाखा बरामद गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो