आर्थिक ब्यूरोसिरहाको ११ होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँस
सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











