आर्थिक ब्यूरोनेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू
न्यूज ब्यूरो ,काठमाडौं | नेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको छ। विज्ञापन बोर्डले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन्। ३८ पृष्ठको आचारसंहितालाई विज्ञ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो









