आर्थिक ब्यूरोधनुषा प्रहरीद्धारा ७० कार्टनु रक्सी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको ७० कार्टनु रक्सी (दारु) प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले विहिबार बुधबार कमला नदीबाट ७० कार्टुन रक्सी बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक न
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











