आर्थिक ब्यूरोजनकपुर व्यापार मेलाबाट व्यापारीहरु भाग्दै, ओरकेष्ट्रा नचाएर पैसा असुल्दै उद्योग वाणिज्य संघ
व्यापारमा घाटा हुन थालेपछि आयोजकले ओरकेष्ट्रालाई समेत व्यापारसँगै जोडेर पैसा असुली गर्न थालेका छन् । विभिन्न स्थानबाट आएको व्यापारीहरु पलायन हुन थालेको छ । तर, ओरकेष्ट्रा नाच भने अझै जारी राखिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो











