आर्थिक ब्यूरोराजस्वको रकम मेयरकै खल्तिमा, गढीमाई नगरपालिकाका मेयर यादव माथी मुद्दा
उनले पालिकाको कागजपत्र अध्ययन गर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्व समेत नबुझाई नदीमा दोहन कार्य भइरहेको पाइएको उल्लेख गरे । विगतमा पनि नगरपालिकालाई ठूलो आर्थिक नोक्सानी पुर्याउन नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर अनुसारको कारवाही गर्नुपर्ने माग गरिएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










