ब्यूरो अपरेशनचेन्जिङग रुममा क्यामेरा लगाएर हेर्ने टेलर सँचालक मियाँ पक्राउ
सिसी क्यामेरा जडान गरिएको चेन्जिङ्ग रुममा महिलाले कपडा परिवर्तन गरेको हेर्ने गरेको आरोपमा पक्राउ परेका उनीसँग कहिलेदेखि कुन प्रयोजनका लागि सिसी क्यामेरा जडान गरिएको भन्ने विषयमा प्रारम्भिक सोधपुछ सुरु गरिएको प्रहरीले बताएको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन









