ब्यूरो अपरेशनअपरहणमा परेकी ९ महिने बालिका खोज्न निस्कीयो महोत्तरीका व्यापारीहरुको जमात !
न्यूज ब्यूरो, नेपाल । आईतवार साझ अपहरण भएकि वालिका खोज्न औरहीका व्यापारीहरु पसल वन्द गरेर निस्केका छन । प्रहरी समेतले वालिका खोजिरहेपनि अझै वालिका फेला नपरेपछि स्थानिय व्यापारीहरु समेत वालिका खोज्न निस्केका हुन । महोत्तरी उद्योग वाणिज्य संघ औरही शाखा अध्यक्ष श्रवण चौधरीको नेतृत्वमा वसेको स्थानिय व्य
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










