ब्यूरो अपरेशनमहोत्तरी अदालतद्धारा बलात्कार र हत्याका आरोपीलाई सफाई, परवारजन भन्छन् “न्यायालयले थप पीडा दियो”
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सोनामा गाँउपालिका–८ सिंग्हासिनीकी १४ वर्षीया किशोरीको बलात्कार र त्यसपछि भएको हत्याका आरोपीलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत महोत्तरीले साविकको सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्ब
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











